नेपालमा पार्टीको कमी नभएको भन्दै उनले निर्वाचन आयोगमा करिब २ सय पार्टी रहेको भन्दै नयाँ शक्तिलाई शुभकामना दिए। बन्दै गरेको पार्टीले यो काम गरेन उ काम गरेन भन्न छिटो हुने उनले उल्लेख गरे। उनले भने, 'सायद एमालेबाहेक अरुलाई यसले धक्का दिन सक्छ।'
करिब १० मिनेट लामो भाषणका क्रममा प्रधानमन्त्रीले बारम्बार नयाँ शक्तिलाई राष्ट्रिय एकताका लागि काम गर्न आह्वान गरे। - source : www.nagariknews.com
Post a Comment