काठमाडौं— दशरथ रंगशालामा उपस्थित हजारौं समर्थकबीच डा.बाबुराम भट्टराईले नयाँ शक्ति नेपाल पार्टीको घोषणा गरे। छन्। कार्यक्रम उपस्थितिलाई सम्बोधन गर्दै उनले नयाँ शक्ति नेपाल पार्टी घोषणा गरे। उपस्थितलाई डा.भट्टराईले सपथ खुवाए। उनले खुवाएको १० बुँदे सपथमा बोलेको वचन पूरा गर्ने उल्लेख छ। 'म, जे बोल्छु, त्यही गर्नेछु र सधैं सकारात्मक सोंच राख्नेछु', सपथमा भनिएको छ। कार्यक्रमलाई नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापित शेर बहादुर देउवा, माओवादी केन्द्रका महासचिव कृष्ण बहादुर महरा लगायत विभिन्न पार्टीका नेता तथा सामाजिक अभियान्ताहरुले सम्वोधन गरेका थिए। हेरौं केही तस्बिरहरु source : www.nagariknews.com
Post a Comment