0
काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको सदस्य सचिवमा ध्रुव वाग्ले र कोषाध्यक्षमा मिनाक्षी झा नियुक्त भएका छन्। पार्टी संसदीय दल विधानको धारा १२ को उपधारा ८ अनुसार उनीहरुलाई नियुक्त गरिएको हो।
fयो भन्दा अगाडी उनीहरुलाइ सभापित शेरबहादुर देउवाले संसदीय दलको कार्यसमिति सदस्यमा मनोनित गरेका थिए। दलमा अझै उपनेता, प्रमुख सचेतक, सचेतकका साथै पाँच जना सदस्य मनोनित गर्न बाँकी छ।

Post a Comment

 
Top