
अध्यक्ष राणाले भने, 'अपराधी मनोवृत्तिका अज्ञात व्यक्तिद्वारा गोली प्रहार गरी हत्या गरिएको घटनाबारे पटक पटक गम्भिर ध्यानाकार्षण गराउँदा समेत सरकार र मातहातका निकायबाट कुनै चासो देखाउने काम भएको छैन ।' राणाले दिनदाहडै गोली प्रहार गरीप् हत्या गर्नु भनेको लोकतन्त्रको खिल्ली उडाउने काम भएको भन्दै हत्यामा संलग्नलाई तत्काल कारवाही नगरिए आफूहरु देशव्यापी रुपमा आन्दोलनमा उत्रने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मा सरकारले लिनुपर्ने चेतावनी दिए।
सेनको ०७२ माघ २८ गते साँझ करिव सवा सात बजे काँग्रेसका तत्कालीन सभापति स्व. सुशील कोइरालाको श्रद्धाञ्जली कार्यक्रम स्थलमा रेखदेख गरिरहेको अवस्थामा जितपुर चोकमा हत्या भएको अध्यक्ष राणाले जानकारी दिए।
source : www.nagariknews.com
Post a Comment