राप्रपा नेपालले प्रादेशिक संरचनाअनुसार संगठन निर्माण अवधारणापत्र पारित गर्दै प्रदेश संयोजकहरु तोकेको छ ।

राप्रपा नेपालले असारभित्र पार्टीका जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन दिएको छ भने आगामी स्थानीय निकायलाई मध्यनजर गर्दै प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
source : kantipur.ekantipur.com
Post a Comment